सरकारको नीति तथा कार्यक्रम : के–के छन् महत्त्वपूर्ण विषय ?

काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिरहनुभएको छ ।

  • छिमेकीसँगको सम्बन्ध सुदृढ भएको छ । ग्लास्लो, विमस्टेकमा नेपालको राम्रो प्रस्तुति भएको छ ।
  • कोभिड–१९ मा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सरकारले कोभिड नियन्त्रणका लागि सम्भव सबै प्रयास गरिरहेको छ ।
  • सरकारले चालेको खोप अभियानबाट पहिलो चरणको खोप लगाउने नागरिकको सङ्ख्या ९६ प्रतिशत पुगेको र पूर्ण खोप लगाउनेको सङ्ख्या ८५ प्रतिशत रहेको छ ।
  • सरकारले तीव्र आर्थिक वृद्धि हासिल गर्ने गरी अगाडि बढिरहेको छ । आन्तरिक साधनको प्रयोगलाई परिचालन गरिने छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.