ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन विजयी

ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन बिजयी हुनु भएकाे छ । भर्खरै प्राप्त जानकारी अनुसार काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका महर्जन विजयी हुनुभएको हो । उहाँले प्राप्त गर्नुभएको मतको  एकिन विवरण भने आउन सकेको छैन । महर्जन सत्ता साझेदार दलका तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो । अघिल्लो स्थानीय निर्वाचनमा पनि महर्जन नै ललितपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.