ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन विजयी, उपप्रमुख एमालेकी शाक्य

काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।

नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो ।

२०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो ।

उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो ।

अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.