बृद्धभत्ता नलिने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घोषणा

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ ।

बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताउनुभयो ।

भट्टराईको उमेर ६८ वर्षको छ ।

सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.