२४ घण्टामा थपिए २८ संक्रमित

काठमाडौं– गत २४ घण्टामा नेपालमा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३३७६ जनामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाबाट निधन भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.