राष्ट्रिय सभा अध्यक्षद्वारा विधेयक प्रमाणित

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद, राष्ट्रिय सभाबाट उत्पत्ति भइ दुवै सदनबाट पारित दुई विधेयक प्रमाणित गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले औषधि (तेस्रो संशोधन) प्रतिस्थापन विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ आज प्रमाणित गर्नुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएपछि विधेयकले कानूनी रुप लिनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.