एआईजी पोखरेलको राजीनामा

काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेलले राजीनामा दिनुभएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै असन्तुष्ट पोखरेलले सर्वोच्चमा मुद्दा हाल्नुभएको थियो ।

वैशाख १९ गते सिंह प्रहरी प्रमुख भएसँगै पोखरेलले बिदामा बस्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.