निर्वाचन तयारीमा आयोग

काठमाडौं– सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने मिति तय गरेसँगै निर्वाचन आयोगले तयारी सुरु गरेको छ ।

आयोगले निर्वाचन तयारी लगायतका विषयमा जानकारी दिन आज दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

आयोगले भोलिदेखि मतदाता नामावली संकलन कार्यक्रम स्थगित गर्ने जनाएको छ ।

आयोगले सम्भवतः भोलिदेखि नै दल दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.