बालाजु जुत्ता चप्पल कारखानामा आगलागी

काठमाडौं– काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।
बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको छैन ।
अहिले दकमलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बालाजुले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्