राहदानी विभागले पनि खुलायो बेसमेन्ट पार्किङ

काठमाडौं– त्रिपुरेश्वरस्थित राहदानी विभागले पनि बेसमेन्ट पार्किङ खुला गरेको छ ।

आवेदकहरुको होल्डिङ एरियाको रुपमा प्रयोग गर्दै आएको पार्किङ आइतबारदेखि सेवाग्राहीका लागि खुला गरिने विभागले जनाएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अभियानकै रुपमा अन्डरग्राउण्ड पार्किङ खुलाउन सुरु गरेपछि राहदानी विभागले पनि बेसमेन्ट खुला गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.