आयोगद्वारा आलमको संरक्षण आरोप अस्वीकार

काठमाडौं– मुस्लिम आयोगले अरब पार्लियामेन्टका उपसभामुख भ्रमणमा कालोसूचीमा परेका व्यक्तिलाई संरक्षण गरेको आरोप अस्वीकार गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले टोलीमा आएका नेपाली नागरिक रिजवान आलमलाई भीआईपी कक्ष प्रयोग गरी संरक्षण गरेको आरोप अस्वीकार गर्नुभएको हो ।

विदेशी टोलीसँगै आएका आलम विमानस्थलबाट होटलमा पुगेपछि कालोसूचीमा परेको जानकारी पाएपछि प्रहरीलाई बुझाउन सहयोग गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.