इन्द्रजात्राको अबसरमा हनुमानढोकामा ‘योसिँ’ ठड्याइयो (फोटो फिचर)
काठमाडौँ- इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याइएको छ ।
मानन्धर समुदायका गुठियारले भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पुर्याएका थिए ।
काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।।
प्रतिक्रिया राख्नुहोस्