आजको प्रतिनिधि सभाको बैठक चार दिनपछि

काठमाडौं– आजको प्रतिनिधि सभाको बैठक चार दिनपछि सारिएको छ ।
आज दिउँसो १ बजे निर्धारण गरिएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले आगामी बुधबार दिउँसो ११ बजेका लागि निर्धारण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्