कञ्चनपुरको बनहरा नदीमा आएको बाढीले शुक्लाफाटा नगरपालिका-१२ तिल्लकीमा भत्काएको झोलुङ्गे पुल । पुल भत्काएपछि स्थानीयको आवागमन ठप्प भएको छ ।कञ्चनपुरको बनहरा नदीमा आएको बाढीले शुक्लाफाटा नगरपालिका-१२ तिल्लकीमा भत्काएको झोलुङ्गे पुल । पुल भत्काएपछि स्थानीयको आवागमन ठप्प भएको छ ।शुक्लाफाँटा नगरपालिका १२स्थित बाढीले क्षति पुर्याएको वनहरा नदी माथिको तिलकी र देखभूली जोड्ने झोलुङ्गे पुल । दुई वर्ष निर्माण भएको पुल गयरातीको बाढीले क्षति पुर्याएको हो ।शुक्लाफाँटा नगरपालिका-१२ स्थित दुवाहामा बाढीका कारण डुवानमा परेका परिवारलाई शनिबार बिहान सुरक्षित स्थानमा लैजाँदै सुरक्षाकर्मीको टोली ।कैलालीको कैलारी गाउँपालिका-५ मा बाढी पसेपछि सुरक्षित स्थानको खोजीमा निस्किएका स्थानीयहरु ।अविरल वर्षापछि कैलालीको भजनी नगरपालिका वडा नं ८ को सोनाफाँटामा आएको बाढी । स्थानीयवासी घर छोडेर हुलाकी सडकमा आउन थालेका छन् भने धान बाली डुबानमा परेको छ ।लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् ।लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका-१३स्थित डुवानमा परेको अम्वेश्वरी मा.वि. । स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो । त
प्रतिक्रिया राख्नुहोस्