डिजास्टर रिकभरी सेन्टरमा आगलागी

हेटौंडा– हेटौंडा- ४ को हुप्रचौरमा रहेको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमको ब्याट्री पड्किएर आगलागी भएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.