आज पनि पानी पर्छ- मौसमविद्

मुलकभर आज पनि मेघ गर्जन र चट्याङ्गसहित पानी पर्नेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा त आज पनि धेरै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भरे राति कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेकाले निरन्तर पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.