अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट चुनाव लड्नु हुने भएको छ ।

चितवन ३ बाट निर्वाचन लड्ने तयारी भए पनि अन्तिम समयमा क्षेत्र परिवर्तन गरिएको छ ।

२०७४ को निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित हुनुभएको थियो ।

नेकपा एमालेले भने गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ ।

पूर्वआईजीपी सर्वेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गर्नुभएका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.