एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्