बझाङको मष्टामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

बझाङ– बझाङको मष्टामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मस्टा १ औला चौका तुफानडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.