सिन्धुली– २ बाट माओवादीले खोल्यो खाता

सिन्धुली– सिन्धुली– २ बाट माओवादी केन्द्रले जीत सुरु गरेको छ ।
माओवादी उम्मेदवार लेखनाथ दाहाल विजयी हुनुभएको छ । उहाँले २७५१७ मत पाउनुभएको छ । एमालेका मनोजजंग थापाले २१६८७ मत पाउनुभयो

प्रतिक्रिया राख्नुहोस्