उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै सिके राउत विजयी

सप्तरी– सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले डा। सिके राउत विजयी हुनुभएको छ ।

राउतले यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । राउतले ३५ हजार ४२ मत र निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.