मकवानपुर १ मा राप्रपाका सिंह विजयी

मकवानपुर— मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभयो ।

सिंहले २७ हजार ८१६ हजार मत पाउनुभयो भने डीनाले २५ हजार ४२३ मत प्राप्त गर्नुभयो । एमालेको चुनाव चिन्हबाट उम्मेदवार हुनुभएका थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.