गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही–३ बाट दीपक बोहरा निर्वाचित
रुपन्देही– रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित हुनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी हुनुभयो ।
बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्