धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा- धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो ।

महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.