स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता

स्याङ्जा- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्‍मा अर्याललाई ६ सय ५४ मतले पछि पार्नुभएको छ ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कंग्रेस उम्मेदवार गुरुङले ३ हजार ९ सय एक मत तथा एमालेका अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.