गगन थापा कांग्रेस संसदीय दलको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय दलको उम्मेदवार हुनुहुने भएको छ ।

संस्थापन इतर समूहबाट थापाको उम्मेदवारी टुंगो लागेको हो ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै उम्मेदवार हुने निश्चित छ ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.