कांग्रेस संसदीय दल निर्वाचन : मतदान सकियो, नतिजा केहीबेरमा

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि सोमबार बिहान मतदान सकिएको छ ।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसदले मतदान गरेका छन् ।
सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो ।
कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धारत हुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्