मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताउनुभएको छ ।

‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो,’ अध्यक्ष लिङ्देनले ट्विट गर्नुभएको छ, ‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।’

सत्ता साझेदार दलको बुधबार बसेको बैठकले मन्त्रालय नफुटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.