अर्थका दुवै सचिव फेरिए

काठमाडौं– सरकारले अर्थ मन्त्रालयका दुवै सचिव फेरबदल गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थ सचिवमा तोयम राया र राजश्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याएको छ ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव हुनुहुन्थ्यो भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्