ऐतिहासिक मुगु गाउँ

मुगु- मुगु गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यो गाउँ मुगु जिल्लाको उत्तरी सिमा रहेको मुगुमकार्मारोङ्ग गाउँ पालिकाको वडा नं.२ मा पर्ने एकमात्र अत्यन्तै सुन्दर गाँउ हो ।

समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानीसहरू बेसी तिर झर्ने गर्छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.