गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । विश्वासको मतको पक्षमा ३१ सांसदले मत दिएका छन् भने २७ सांसद विपक्षमा उभिएका छन् ।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे । एकीकृत समाजवादी प्रवेश गर्नुभएका स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० भने प्रदेशभा बैठकमा अनुपस्थित रहनुभयो ।

अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.