भोलि देशभरि सार्वजनिक बिदा

काठमाडौं- सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.