शिवपुरीमा मानवनिर्मित तलाउ अर्थात ‘ड्याम’ (फोटो फिचर)

काठमाडौँ- काठमाडौँको सुन्दरीजलबाट १८ किलोमिटरको दूरीमा एउटा सुन्दर तलाउ भेटिन्छ । वरिपरि जंगल र बीचमा रहेको यो सुन्दर तलाउ प्राकृतिक भने होइन । बागमती नदीमा स्वच्छ पानीको बहाव बढाउन तयार गरिएको यो ड्यामका केही तस्वीरहरु यहाँ छन । तस्वीर सौजन्य :प्रद्युम्न मिश्र, नेपाल टेलिभिजन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.