सिरहामा मिटरब्याजी यादव पक्राउ

सिरहा- जिल्ला प्रहरी कार्यालय सिरहाले ठगी मुद्दामा सिरहाको औरही गाउँपालिका-३ खजनपुरका मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ ।

उनीमाथी ठगी गरेको आरोपमा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता (प्रहरी नायब उपरीक्षक) डिएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

मिटरव्याजी ठगी मुद्दामा अहिलेसम्म पाँच सय बढी निवेदन दर्ता भएकोमा एकजना मिटरब्याजी ठगी मुदामा यादव पक्राउ परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.