प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रत्यक्ष प्रसारण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । नेकपा एमालेले लगातार संघीय संसदको दुबै बैठक अवरुद्द पार्दै आएपछि प्रधानमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका विषयलाई सम्बोधनको विषय बनाउनुहुनेछ । केहि दिन अघि प्रधानमन्त्री दाहालले भारतसँग जोडेर दिनुभएको अभिव्यक्ति विवादमा परेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.