चितवनको टिकौलीमा भयानक दुर्घटना: बस, स्कुटर, बाइक र शव बाहन एकैचोटी ठोकिए

चितवन- चितवनको टिकौलीमा केहीबेर अघि भयानक दुर्घटना भएको छ ।

केही बाइक, स्कुटर, स्कूल बस र शव बोकेको गाडी एकैसाथ दुर्घटनामा परेका छन । दुर्घटनमा परेका केहीको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरुको उद्दार कार्य जारी छ ।

दुर्थघटनाको थप विवरण आउन बाँकी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.