संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

काठमाडौं- संसदमा जारी अवरोध हटाउने सम्वन्धमा पहल लिदै राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आब्हान गर्नु भएको छ ।

केही दिन यता संसद अवरोध सम्वन्धमा सभामुख, प्रधानमन्त्री सहित शीर्ष नेताहरुसँग निरन्तर संवादमा रहनु भएका राष्ट्रपति पौडेले मंगलवारका लागि सर्वदलीय बैठक आब्हान गर्नु भएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्नेसंवै राजनीतिक दलहरुलाई बोलाइएको र बैठक मंगलबार विहान ८ बजे बस्ने राष्ट्रपतिका प्रेस सल्लहाकार किरण पोख्रेलले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.