प्रधानमन्त्रीबाट तीन वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

आज एक कार्यक्रमका बीच जखडीमाई-सहलगानी खानेपानी आयोजना, शारदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले एकसाथ उद्घाटन गर्नुभएको हो ।

चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ हिजो नै गृह जिल्ला चितवन पुग्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.