काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

विहान ७: ४१ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्कापछि मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्केका थिए ।

भूकम्पको केन्द्रविन्दू र म्याग्निच्युट अपडेट भएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.