दसैँमा पिङको मञ्जा…सरररर…….

काठमाडौँ- दसैँको रमाइलो पक्ष भनेको साना ठूला सबैले पिङ खेल्नु पनि हो । पिङलाई मानिसहरु मनोरञ्जनसँग मात्र होइन परम्परा र संस्कृतिसँग पनि जोडेर हेर्ने गर्दछन । पहिले पहिले गाउँमा बढि थापिने पिङ हिजोआज शहरहरुमा पनि जतासुकै देख्न सकिन्छ । यसैक्रममा नेपाल टेलिभिजनका क्यामेरामेन अशोककुमार बस्नेतले भक्तपुरका विभिन्न ठाउँहरुमा थापिएका पिङ र ती पिङमा रमाइलो गरिरहेका स्थानीयहरुलाई क्यामेरामा कैद गर्नुभएको छ । यो फोटो फिचरसहित :

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.