महिलाहरु सामुहिक फूल खेतीमा रम्दै (फोटो फिचर)

चितवन- घर भान्साको काम हुँदा घर भान्सामा, नत्र गफिएर बस्ने भरतपुर महानगरपालिका-८ पाण्डे घुम्ती आसपासकाका महिलाहरु आजभोली नयाँ योजना बनाइरहेका भेटिन्छन् ।

कामकाजी महिलाहरुबाट पनि केही गर्न सकिन्छ कि भनेर सक्रिय बनेका बिसहजारी सामाजिक उद्यमी महिला सहकारीको कृषी उद्यमी महिला समुह बनाउँदै अगाडी बढेका महिलाहरुले कृषिका क्षेत्रमा मनग्गै ज्ञान हासिल मात्रै गरेका छैनन् उद्यमी समेत बनेका छन् ।

कृषि प्रयोजन, फलफूल खेती तथा अन्नबाली लगाउने भनेरै उद्यमी महिला समुह बनाएका उनीहरुले पहिलो बर्ष सयपत्री फूल लगाएर निकै राम्रो आम्दानी गर्नेमा आशावादी देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.