सप्तकोशीमा पानी जहाज दुर्घटना, २ जना घाइते, १३ को उद्धार

सुनसरी- गोताखोर तामिलको समापनका क्रममा कोशी  नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ।
एक दर्जनभन्दा बढी चढेको पानी जहाज आज दुई बजे चतराघाटस्थित सप्तकोशी नदीमा दुर्घटना भएको हो।
उदयपुरतर्फ जाने क्रममा पानी जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर विराटनगरका पत्रकार कुमोद अधिकारी ,जितेन्द्र ठाकुर,खेम सापको,महाप्रसद खतिवडा घाइते भएका छन्। सबै जनाको उद्दार गरिएको छ ।
सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरेको हो ।
घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एस्पी बिपिन रेग्मिले जानकारी दिनुभको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.