भारतमा भएको यात्रुवाहक बस दुर्घटनामा ३६ जनाको मृत्यु, १९ घाईते

भारत नियन्त्रित काश्मिरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । कश्मिरको पहाडी मार्गमा भएको सो दुर्घटनामा सो हताहती भएको हो ।

दुर्घटनामा अन्य १९ जना घाइते भएका छन । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने सक्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.