नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पुर्णता

काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा भएको व्यवस्था अनुसfर आज चार सदस्यलाई मनोनित गरेपछि केन्द्रीय लेखा समितिले पूर्णता पाएको हो ।

सदस्यमा धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई मनोनित हुनुभएको छ । पार्टीले यसअघि नै केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरेको थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.