कांग्रेसका तीन भ्रातृ संघले पाए नेतृत्व

काठमाडौ । नेपाली कांग्रेसका तीन वटा भ्रातृ संस्थाहरुको नेतृत्व पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले मगलबार तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गर्नु भएको हो ।

सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई नियुक्त गर्नु भएको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसमा लामो समयसम्म भ्रातृ संस्थाले महाधिवेशन हुनसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.