नक्कली भुटानी शरणार्थी प्रकरण: को-को छुटे, को-को थुनामै रहे ?

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पटनले मिश्रित आदेश दिएको छ ।

केही प्रतिवादीका सम्बन्धमा जिल्लाकै आदेश सदर गरिदिएको छ भने केही प्रतिवादीहरुलाई साधरण तारिख र धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

पूर्व उपप्रधानमन्त्री एवम टोप बहादुर रायमाझीका सम्बन्धमा जिल्ला अदालतकै आदेश सदर गरिरहँदा पूर्व गृहमन्त्री बालकृष्ण खाँडका सम्बन्धमा भने न्यायधीशहरुको राय बाझिएको छ ।

को को थुनामै रहे?

टोप बहादुर रायमाझी

बालकृष्ण खाँण ( राय बाझिएकोले थुनामै रहने)

टेक नारायण पाण्डे

इन्द्रजीत राई

केशब प्रसाद दुलाल

सानु भण्डारी

सागर राई

गोविन्द कुमार चौधरी

सन्देश शर्मा

आङ्टावा शेपा

को को धरौटी र तारेखमा छुटे ?

सन्दीप रायमाझी

नरेन्द्र केशी

टेकनाथ रिजा

हरिभक्त मर्हजन

लक्ष्मी महर्जन

सम्शेर मियाँ

आशिस बुढाथोकी

टंक कुमार गुरुङ्ग

केशब तुलाधर

रामशरण केसी

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.