नक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?

काठमाडौँ- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रबार) सुनाएको आदेशले केही प्रतिवादीहरुलाई धरौटीमा रिहा गरेको छ ।

केहीलाई साधारण तारेखमा छोडिएको छ ।

केही प्रतिवादीहरुलाई न्यनतम १० देखि  अधिकत्म ३० लाख सम्म धरौटी माग गरेको छ ।

धरौटीमा रिहा हुनेहरु 

नरेन्द्र केसी –       १० लाख

हरिभक्त मर्हजन- १५ लाख

शम्शेर मियाँ –      १० लाख

सन्दिप रायमाझी –  ३० लाख

टेकनाथ रिजाल –  १५ लाख

रामशरण केसी –  १५ लाख

साधारण तारेखमा छुट्नेहरु 

लक्ष्मी मर्हजन

आशिश बुढाथोकी

टंक कुमार गुरुङ्ग

केशब तुलाधर

 

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.