पुर्वी नेपालमा एकीकृत पर्यटन विकासको आवश्यक छ : पर्यटन मन्त्री किराती
सुनसरी- सुनसरीको चतरा,धरानदेखीखोटागंको हलेसी सम्मको धार्मिक पर्यटक क्षेत्रमाअन्तराट्यि पर्यटक ल्याउनआवश्यक रहेको संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुधन किराँतीलेबताउनु भएको छ ।
सुनसरीको इटहरी १० स्थित सुकुम्बासीवस्तिमाबास वस्नु भएकामन्त्री किराती नेपाल टेलिभिजनका सवांददातासगं कुरा गर्दै पुर्वी नेपालको पहाडि क्षेत्रमा माउण्टेन फ्लाइट,तमोरमा र्याफटिंगं ,इलामको श्रिअन्तुलाइ जोडेर पुर्वी नेपालको वृहतएकिकृत पर्यटकिय योजनावनाउन सके स्वदेशीसगैं विदेशी पर्यटकको समेत ध्यानखिच्न सक्ने बताउनु भयो ।
यसकालागी स्थानियतह ,प्रदेश र केन्द्रिय सरकारले हातोमेलो गरेर अगाडि वड्न सके मात्र यो योजना सफलहुने मन्त्री किरातीले बताउनु भयो । पुर्वी नेपालको पर्यटन विकासकलागीलागीआफुले दिर्धकालागी योजनाबनाइरहेको समेत उहाँले बताउनु भयो ।
पुर्वी नेपालको विभिन्न जिल्लाको भ्रमणमा आउनु भएको मन्त्री किरातीले इटहरी १० नम्बरको वुढिखोलाको खापमा रहेको सुकुम्बासीवस्तिमावास वस्नु भएको थियो । मन्त्रीमन्त्री किरातीले वास वसेको स्थानमागएराती स्थानियवासिन्दासगं विभिन्नविषयमाअन्तरक्रिया समेत गर्नुृ भएको थियो ।
त्यसतै निर्माणाधिक राइजातीको सास्कृतिकभवनको अवलोक गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्