खेत जोतिरहेका बेला बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा किसानको मृत्यु 

रौतहट- जिल्लाको माधवनारायण नगरपालिका ७ लौकाहाका एक  किसानले खेत जोतिरहेकाे अवस्थामा करेन्ट लागेर मृत्यु भएकाे छ । स्थानीय किसान बैजुलाल पण्डितले खेत जोतिरहेकाो समयमा बिजुलीको तार चुँडिएर उनीमाथि परेपछि करेन्ट लागेर उनको ज्यान गएको हो । 

पण्डितको घटना स्थलमै मृत्यु भएको बताइएको छ । करेन्ट लागेर गोरुको पनि मरेको छ ।  खेत जोत्दै गरेको समयमा किसान पन्डितगोरुमाथि विजुलीको तार चुँडिएर खसेको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.