सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं-सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौ आसपासमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.